काँग्रेस गण्डकी कार्यसमितिमा म्याग्दीबाट अनोद र विमला विजयी

विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको......

पुरा पढ्नुहोस

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

विकल्प न्युज/ पाेखरा मंसिर १९ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शुक्रराज शर्मा विजयी भएका छन् । केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन् । मत गन्न बाँकी छ । तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि......

पुरा पढ्नुहोस

हाम्रो बारेमा

हाम्रो बारेमा