कृष्टिनालाई भेट्न सनमलाई हतारो भो रे (भिडियो सहित )

काठमाडौं ।

मोडल सनम कठायतलाई मोडल कृष्टिना थापाको अभिनयमा तयार भएको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । कृष्टिना र सनमको प्रसंसनिय अभिनयलाई म्यूजिक भिडियोमा उतार्ने काम गरेका छन् निर्देशक श्रीजन बरालले । गायक राजेश पायल राई र गायिका सोनिका केसीको आवाजमा रहेको गीतको म्यूजिक भिडियोमा सनम र कृष्ठिनाको प्रेम र सर्मपर्ण देखाईएको छ ।

गीतकार हस्त गौतम ‘मृदुल’को शब्दमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा विपिन आचार्यको संगीत संयोजन रहेको छ । उत्सव दाहालको छायाँकन रहेको म्यूजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । [भिडियो हेर्नुहोस्]