नेकपा एमाले म्याग्दीको अध्यक्षमा केसी निर्वाचित

विकल्प न्युज/ बेनी

पुस २५ गते । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत रूपमा चयन हुनुभएको छ । यसैगरि उपाध्यक्ष -वालकृष्ण सुवेदी,सचिव – सुरत के सि,उप सचिव – थमसरा पुन र उप सचिव – राजकुमार थापा चयन हुनुभएको छ ।