ताजा समाचार:
Search

कांग्रेस म्याग्दीको सहसचिवमा कार्कि र श्रीराम विजयी

विकल्प न्युज/ बेनी

मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ विजयी हुनुभयो छ । कमल उपाध्याय २३१ मत ल्याउनुभएकाे छ ।