म्याग्दी कांग्रेस जिल्ला कार्यसमिति सदस्यकाेअन्तिम मत परिणाम

विकल्प न्युज/ बेनी

मंसिर ३ गते ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम  सार्वजनिक भएको छ ।
जिल्ला कार्यसमिति :
रघुगंगा
नरसिंह बहादुर खत्री : २४१
मनबहादुर शेरपुज्जा : ३८५( विजेता)
अन्नपूर्ण :
अमृत पुर्जा : १६७
गमबहादुर फगामी : २७१ विजेता
रामबहादुर खड्का :१६२
खस आर्य :
हेमबहादुर खत्री : २२०
सम्मरबहादुर थापा :३७० विजेता
आदिवासी जनजाति :
पुर्णबहादुर तिलिजा पुन: ४०५विजेता
विलबहादुर फगामी : ३६८विजेता

सिंहविर बुढाथोकी :२५१
अल्प संख्यक:
अमृतमान शेरचन : ४५४ विजेता
ज्ञान गिरि : १६५