कांग्रेस म्याग्दीको मतगणना अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी

मंसिर ३ गते ।

नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे चौथाे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । मत गणना ४९९
उपसभापतितर्फ :
कर्णबहादुर भण्डारी ‘केबी’ : २८५

कमल छन्त्याल : ७२

क्या: डमबहादुर गर्वुजा पुन : १७६

माधवप्रसाद रेग्मी :८०

क्या: मिनबहादुर कार्की : ७३

हरिकुमार श्रेष्ठ : २७९

सचिवतर्फ :
अजयमिलन श्रेष्ठः– २७१
दुर्गाराम सुबेदीः–१२९
भरत रकाल :२७८

हिराबहादुर पुन :२८३

सहसचिवतर्फ
धुर्बराज कार्कीः–३११
श्रीराम पौडेलः–३०३

कमल प्रसाद उपाध्यक्ष : १८३

मतगणना जारि छ ।