कांग्रेस म्याग्दीकाे महाधिवेशन प्रतिनिधि निर्वाचित (मत परिणाम सहित)

विकल्प न्युज/ बेनी

मंसिर ४ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको महाधिवेशन प्रतिनिधिकाे  खुल्ला र समावेशी तर्फकाे अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शुक्रबार राति मत गणना सकिएको हाे ।

महाधिवेशन प्रतिनिधि तर्फ
उदिम बहादुर पुन :३१०
चिरञ्जीवी शर्मा ः ५१४ विजेता
जीवन कुमार मल्ल : ४०१ विजेता
दिपेन्द्र शर्मा रिजाल :१४८
धनबहादुर छन्त्याल :३३५ विजेता
विक्रम बाेगटी : ३३८ विजेता
नेत्र बहादुर महत : ३६७ विजेता
मनमाेहन बु थाे छन्त्याल :२९६
मानकाजी घिमिरे :१६६
मुकुन छन्त्याल :४५५ विजेता
रमेश कुमार श्रेष्ठ : २१३
रविन्द्र गर्वुजा :१९९
राजेन्द्र श्रेष्ठ : १५२
रेशम बानियाँ: ४७७ विजेता
लाल बहादुर थापा : १८२
विपिन खड्का : ३६८ विजेता
शिव केसी : ४५२ विजेता
श्रीप्रसाद राेका : ५०६ विजेता
महाधिवेशन प्रतिनिधि (महिला )
कुसुम मल्ल : २५२
खिम कुमारी पुर्जा : ३६९ विजेता
देवी कुमारी बुढा :३१८ विजेता
धनकुमारी थापा : ३७० विजेता
विमला गौचन : ५३४ विजेता
सुजता खत्री : ३०४
आदिवासी जनजाति महिला तर्फ
अाेम कुमारी फगामी : ३८२ विजेता
केश माया मगर : ३४२
पुनमकुमारी मगर : ३८९ विजेता

आदिवासी,जनजाति अन्य :
अमृतकुमार श्रेष्ठ : २४५
दिपबहादुर छन्त्याल : २६९
दिपेन्द्र श्रेष्ठ : ३५६ विजेता
बमबहादुर पुन: ४२५ विजेता
भिमबहादुर राेका : ३५२ विजेता
दलित अन्य :
यामबहादुर हर्मेल : ३३३ विजेता
त्रिलाेकचन्द विश्वास : २४८