म्याग्दीमा थप ३२ जनामा काेराेना पुष्टि

विकल्प न्युज / बेनी

साउन १३ गते । म्याग्दी मा बुधबार थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।