जलजलाका काेराेना संक्रमितकाे पाेखरामा मृत्यु

विकल्प न्युज/ जलजला

बैशाख ३० गते । पर्वतकाे जलजला  ७ धाईरिङका काेराेना संक्रमित पुरूषकाे पाेखरामा उपचारका क्रममा निधन भएको छ ।

५० वर्षिय काेराेना सक्रमित पुरूषकाे गण्डकी अस्पताल पाेखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयाे ।

जलजलामा अहिले सम्म ४ जना संक्रमितको निधन भईसकेकाे छ । गाउँपालिकामा ८५ जना सक्रिय संक्रमित छन ।