कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो

विकल्प न्यूज/बेनी
बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ ।

यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव संकलन, संक्मित विरामीलाई अस्पताल सम्म पु¥याउन यातायातको व्यवस्था र सचेतनामुलक कार्यक्रम अगाडि बढाएको छ । यसै सन्दर्भमा विकल्प न्यूजका सम्पादक ठाकुरप्रसाद आचार्यले बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरेको कुराकानी ः