म्याग्दीमा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु

विकल्प न्युज/ बेनी

बैशाख २६ गते । म्याग्दी मा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु भएकाे छ ।

मालिका गाउँ पालिका ५ का ५८ वर्षिय पुरूषकाे पाेखरा स्थित मणिपाल शिक्षण अस्पतालमा २४ गते बेलुका मृत्यु भएकाे हाे । मृतक पुरूषकाे १८ गते काेराेना पुष्टि भएकाे थियाे ।