नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमायो ः नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी
चैत १ गते । नेपाली कांग्रेस म्याग्दीले बेनीमा राखेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमाएको बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्व सभापति स्व भुपेन्द्र बहादुर खड्काको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलबाट व्यक्त विचारहरु ः