आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)

विकल्प न्यूज /बेनी
चैत ७ गते ।
आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर रुकुमसम्म पु¥यायो । फर्कने क्रममा माओवादीले म्याग्दीको दुर्गम ताकम, लुलाङसँगै रुकुममा यसरी खुसीयाली मनाएको थियो ।

ami114 ami116 ami119ami2101 ami218 ami219