ताजा समाचार:
Search

बेनीमा हिन्दु राष्ट्रका पक्षमा ¥याली (फोटो)

विकल्प न्यूज/बेनी
पुस २७ गते । पुष २७ गते सोमबार राष्ट्रिय एकता दिवसका अवसरमा बेनीमा जनजागरण अभियान म्याग्दीले बृहत मोटरशाइलक तथा हिन्दु राष्ट्रका पक्षमा ¥याली निकालेको छ । बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर मञ्चमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले राजा आउँ देश बचाऔं, हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए । तस्विर साजन परियार /विकल्प न्यूज