माघे संक्रान्तिका दिन सार्वजनिक बिदा

काठमाडौं, पुस २६ गते ।

सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।