भिडियोमा हेर्नुहोस् नेकपा (ओली पक्ष) युवा संघ म्याग्दीको शक्ति प्रदर्शन

विकल्प न्यूज/बेनी
पुस २१ गते ।

नेकपा (ओलीपक्ष) युवा संघ म्याग्दीले बेनीमा वृहत युवा भेला सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनामा गरेको युवा भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो ।