ताजा समाचार:
Search

बेनी बजारका थप ३ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

मंसिर ३ गते । म्याग्दीको सदरमुकाम बेनी बजारका ३ जनामा काेराेना पुष्टि भएकाे छ ।

बुधबार विहान स्वास्थ्य निर्देशनालय पाेखराले जारि गरेकाे विज्ञप्ति अनुसार बेनि नगरपालिका ८ का २६ र ३७ वर्षका दुई महिला र ४९ वर्षका एक पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।