जलजलामा थपिए १६ जना काेराेेना संक्रमित

विकल्प न्युज/ जलजला

कार्तिक २९ गते ।

पर्वतको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना पुष्टि  हुनेमा ६ महिला र १० पुरुषमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।