ताजा समाचार:
Search

म्याग्दीमा थप ४ जनामा काेराेेना पुष्टि

विकल्प न्युज/ बेनी

कार्तिक ११ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा मंगला  गाउपालिकामा १ बेनी नगरपालिकामा र धौलागिरी गाउपालिकामा २ जनामा काेराेना पुष्टि भएकाे हाे । सवै जना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।