ताजा समाचार:
Search

गण्डकीमा काेराेनाबाट थप ३ जनाकाे मृत्यु

विकल्प न्युज/ पाेखरा

कार्तिक ९ गते । गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण थप ३ जनाकाे मृत्युु भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत थप तीन जनाकाेे मृत्यु भएकाे पुष्टि गरेकाे हाे । याे सगै प्रदेशा मृतककाे संख्या ६२ पुगेकाे छ ।