ताजा समाचार:
Search

बेनी नगरपालिकामा भेटिए थप ३ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी

कार्तिक ७ गते । म्याग्दीको बेनि नगरपालिकामा थप ३ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ निर्देशनालय पाेखराले शुक्रबार विहान निकालेकाे विज्ञप्ति अनुसार पाेखरामा गरिएको परिक्षण मा काेराेना पुष्टि भएकाे जनाएकाे छ । संक्रमित सबैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन ।

काेराेना पुष्टि हुनेहरूमा बेनी ७ का ४४ वर्षिय पुरूष,७ का ३९ वर्षिय महिला र १० काे ३० वर्षिय पुरूष छन ।