बेनी नगरपालिका २ का एक पुरुषमा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी
कार्तिक ५ गते । म्याग्दीको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ ।