ताजा समाचार:
Search

बेनीका संक्रमित पाेखराकाे हाेटल आइसोलेसनमा भेटिए

विकल्प न्युज/ बेनी

कार्तिक १ गते । 

म्याग्दी बेनी नगरपालिका ७  ठेगाना भएका कोरोना सक्रमित पोखराकाे  होटलमा आइसोलेसनमा भेटिएकाेे  जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

सक्रमित पुरुष इन्डियन आर्मी रहेको ५ दिन अगाडि भारत बाट पोखरा आएर स्वायब दिई होटेलमा क्वारेन्टिन बसेको जनाईएको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।