अहिले सम्मकै धेरै २०२० जनामा कोरोना पुष्टि

२ असोज, काठमाडौं । शुक्रबार  नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । याे अहिले सम्मकै धेरै हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा काेराेना पुष्टि भएकाे हाे ।