ताजा समाचार:
Search

बेनी नगरपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथाममा भएको खर्च विवरण

विकल्प न्यूज/बेनी
भदौं ८ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण गरेको छ । सोमबार नगरपालिकामा पत्रकार भेटघाट मार्फत नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोरोना रोकथामका लागि भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जु बरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी लगायत कार्यपालिका सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । होर्नुहोस भिडियो