ताजा समाचार:
Search

राम्रो अभियान ! पाडापाडी संरक्षणमा जुट्दै भगवान खड्का (भिडियो)

विकल्प न्यूज/बेनी
भदौं ६ गते । बेनी नगरपालिका ४ सिंगाका भगवान खड्काले पाडापाडी संरक्षण अभियान थाल्नुभएको छ । भैंसी ब्याउदा वित्तिकै पाडापाडी कटाउने प्रचलनलाई निरुत्साहित गर्न खड्काले पाडीपाडी संरक्षण अभियान थाल्नुभएको हो । लैहिनो पाडापाडी काटेर खाने प्रचलनले भैंसी उत्पादन नहुने र मुल्य बृद्धि हुनथालेका छ । खड्काले साना साना पाडापाडीहरु उर्काउने र रागो र भैंसी उत्पादन गरी बिक्री गर्ने योजना बनाउनुभएको छ । यो अभियानलाई व्यवसायिक रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो