ताजा समाचार:
Search

राहतको पर्खाइमा पहिरोपीडित…

विकल्प न्यूज/बेनी
साउन १४ गते ।  

धौलागिरि गाउँपालिका ६ मराङ राम्चेका पहिरो पीडितहरु राहत आउने आशामा जम्मा भएकाहरु । गाउँजाने सवै बाटाहरु बन्द भएपछि सहयोगी दाताहरुले हेलीकप्टरबाट राहत सामाग्री पु¥याउने गरेका छन् ।

गत असार २६ गते पहिरो जाँदा मराङमा मात्रै २१ जनाको ज्यान गएको थियो । पहिरो गएको दुइहप्ता हुँदा पनि पीडितहरुको खाने र बस्ने उचित व्यवस्थापन भएको छैन । तस्विर ठाकुरप्रसाद आचार्य