ताजा समाचार:
Search

म्याग्दीमा थप तीन जनामा कोरोना पुष्टी

म्याग्दीमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेनटायनमा रहेका अन्नपुर्ण गाउँपालिका वडा नं २ का २३ र २४ बर्षका २ जना पुरुष र बहराईनबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटायनमा बसिरहेका बेनी नगरपालिका वडा नं ४ का ३२ बर्षका १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।