अविरल वर्षा सँगै म्याग्दी खोलामा ठूलो बाढी आयो (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार २६ गते । विहिवार राती देखि परेको अविरल बर्षा सँगै म्याग्दी र कालीगण्डकीमा ठूलो बाढी आएको छ । म्याग्दी खोलामा पानीको सतह ह्वात्तै बढेको छ । कालि र म्याग्दीमा पानी सतह बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

https://www.youtube.com/watch?v=kMJKIVER9L0