म्याग्दीमा थप एक जनामा कोरोना पुष्टी

विकल्प न्यूज बेनी

म्याग्दीमा बिहिबार थप एक  जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 

भारतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेनटवाईमा रहेका बेनी नगरपालिकाका २३ बर्षिय १ पूरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।