ताजा समाचार:
Search

म्याग्दीका ३ जना संक्रमितले जीते काेराेना (भिडियो सहित)

विकल्प न्युज/ बेनी

असार १४ गते । म्याग्दीका तिनजना काेराेना संक्रमितले काेराेना जीतेर अाईतबार घर फर्किएका छन । अाईतबार  विहान उनिहरूलाई डिस्चार्ज गरिएको हाे ।