थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ काठमाडौ

असार १३ गते । नेपालमा शनिबार थप ५ सय ५४ जनामा काेराेना पुष्टि भएकाे छ ।  यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।