ताजा समाचार:
Search

रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ पढ्नुहोस)

विकल्प न्यूज/बेनी
असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि बजेट गाउँसभाबाट पारित भएको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेटको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस्

रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य २०७७-०७८