ताजा समाचार:
Search

अन्नपूर्ण गाउँपालिकाकाे ११ अौं गाउँसभा सुरू

विकल्प न्युज/ बेनी
असार ७ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे ११ अौ गाउँसभा गाउँपालिकाकाे केन्द पाेखरेबगरमा सुरू भएको छ ।
गाउँ सभामा उपाध्यक्ष केश माया मगरले नीति तथा कार्यक्रम पेश गर्नु भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षका लागि बजेट पनि गाउँ सभामा प्रस्तुत हुनेे छ ।