म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, गण्डकी मा ४३८ पुगे

विकल्प न्युज / बेनी

असार ६ गते । म्याग्दीकाे मालिका गाउँपालिका ३ का ३० वर्षिय युवामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत काेराेना संक्रमित पुष्टि गरेकाे छ । उनी बेनि स्थित क्वारेन्टाइन मा थिए । यसै गरि स्वास्थ्य काे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ |

थप भएका नयाँ ५८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ |

सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा हुनुहुन्छ | वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा परिक्षण गरिएको थि