हेर्नुहोस, ओमकार पुरीको सफलताको कथा (भिडियो)

विकल्प न्यूज/बेनी
असार १ गते । 

बेनी नगरपालिका १० काउलेगौडाका ओमकार पुरीले ६० लाख लगानी गरेर कुखुरा व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले गाउँमै व्यवसायिक रुपमा कुखुरापालन सुरु गर्नुभएको हो । पुरी पोल्ट्री फर्म स्थापना गरी पुरीले व्यवसायीक रुपमा कुखुरा पाल्न थाल्नुभएको हो । पुरीको फर्ममा यतिखेर ३ हजार वटा अण्डा उत्पादन गर्ने कुखुरा छन् । उत्पादीत अण्डा अधिकांश गाउँबाटै र बाँकी गलेश्वर त्यसपछि बेनी सम्म विक्री हुने उहाँले बताउनुभयो । भिडियो ठाकुरप्रसाद आचार्य(शिब)