लकडाउनले रोकेन वन विकासका कार्यक्रमलाई डिभिजन प्रमुख सँगको कुराकानी (भिडियो)

विकल्प न्यूज/बेनी
जेठ २६ गते । 

कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । तर डिभिजन वन कार्यालय म्याग्दीले भने चालु आर्थिक वर्षमा विनियोजन भएका कार्यक्रमहरुको कार्यान्वयनलाई निरन्तरता दिएको छ । डिभिजन वन कार्यालय अन्तरतग रहेका सव डिभिजन कार्यालयहरु मार्फत बन विकासका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासनको अनुमति लिएर सुरक्षाका उपायहरु अपनाउँदै बन विकासका योजनाहरु सञ्चालन गरेको डिभिजनल वन अधिकृत सन्तोष खनालले बताउनुभयो । हेर्नुहोस उहाँ सँग गरिएको कुराकानी