कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)

विकल्प न्यूज/बेनी
जेठ २२ गते । 

म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा