जिल्ला प्रशासनलाई काेराेना राेकथाम सामग्री सहयाेग

विकल्प न्युज / बेनि

चैत १६ गते ।

बेनीकाे न्युराेडमा रहेकाे पाण्डे मेडिकल हलले अाईतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे  छ ।

पाण्डे मेडकलहलका प्राेेेेेेेपाईटर प्रमाेद महताे र विजय अधिकारिले सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदिलाई  उक्त सामग्री  हस्तान्तरण गर्नुभएकाे हाे ।

३०० वटा ग्लाेब्स, १० वाेतल स्यानिटाईजर, १०० वटा मास्क लगायत काेराेना राेकथाम सामग्री सहयाेग गरेकाे मेडिकल हलका प्राेेेेेेेपाईटर महताेले जानकारी दिनुभयाे । 

काेराेना राेकथामका लागि अत्यावश्यक पर्ने सामग्री सहयाेग गरेकाेमा मेडिकल हललाई सहायक प्रजिअ सुवेदिले  धन्यवाद दिनुभयाे । उक्त सामग्रीले काेराेना राेकथामका लागि सहयाेग पुग्ने उहाँ ले बताउनुभयाे ।

यश अघि पनि मेडिकल हलले विभिन्न संघ संस्थाहरूलाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे थियाे ।