अन्तिम चरणमा मिस्त्री (फोटोफिचर)

विकल्प न्यूज/ बेनी

फागुन ५ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रोवष्ट इनर्जी लिमिटेडद्धारा निर्माणधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह । आयोजनाले निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ ।

२०७३ साउनबाट आयोजना निर्माण सुरु गरिएको थियो । निजी क्षेत्रबाट म्याग्दीमा निर्माण भएको यो आयोजना अहिले सम्मको ठूलो आयोजना हो । आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

तस्विर नवविकल्प