ताजा समाचार:
Search

कालिगण्डकीमा पुल निर्माण हुँदै

विकल्प न्यूज/बेनी
माघ २४ गते । बेनी – जोमसोम कोरला सडक आयोजना अन्तर्गत तिप्ल्याङ स्थित कालिगण्डकी नदीमाथि पक्की पुल निर्माण हुँदै । यसै आर्थिक वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने गरी निर्माणलाई तिव्रता दिइएको छ । तस्विर ठाकुरप्रसाद आचार्य