मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू (फाेटाे)

विकल्प न्युज / बेनी

माघ 22 गते । मालिका गाउँपालिकाकाे केन्द्र दरबाङमा बुधवार देखि दाेर्साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे जिसस प्रमुख देवेन्द्र वहादुर केसिले गर्नुभएकाे हाे ।