अन्नपूर्णकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू (फाेटाेफिचर)

विकल्प न्युज/नारच्याङ

माघ १६गते  ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू भएको छ । महाेत्सवकाे गण्डक प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले गर्नुभएकाे हाे ।