बेनपा १ सारेमारेका एकेन्द्र थापाको रहर लाग्दो बंगुरपालन (भिडियो)

विकल्प न्यूज/बेनी
माघ १४ गते । 

बेनी नगरपालिका १ सारेमारेमा एकेन्द्र थापामगरले व्यवसायीक रुपमा बंगुर पालन गर्नुभएको छ । रोजगारीको शिलशिलामा विदेश जानुभएको थापामगर गाउँफर्किएर व्यवसायीक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उत्पादीत बंगुर पोखरा,म्याग्दीको बेनी,बागलुङ र पर्वत सम्म विक्री हुने उहाँ बताउनुहुन्छ । बंगुरपालनबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो । बंगुर पालन गर्न उहाँले सुरुमा चारलाख रुपैयाँ लगानी गर्नुभएको छ । उहाँले व्यवस्थित खोर निर्माण गर्नुभएको छ । भिडियो ठाकुरप्रसाद आचार्य