बेनी नगरपालिका १ रत्नेचौरका वडा अध्यक्षद्धरा विकास गतिविधिका वारेमा जानकारी गराउँदै (भिडियो)

विकल्प न्यूज/बेनी
माघ ७ गते ।
बेनी नगरपालिका १ रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर रावल वडामा भएका विकास गतिविधिका वारेमा जानकारी गराउनुहुँदै । हेर्नुहोस भिडियो