ताजा समाचार:
Search

फोटो र भिडियोमा हेर्नुहोस् बेनीमा मगर समुदायको भेषभुषा सहितको झाँकी

विकल्प न्यूज/बेनी
माघ १ गते ।

माघे संक्रान्तिका अवसरमा आज बेनीमा मगर समुदायले विभिन्न भुषभुषा सहितको झाँकी निकालेका छन् । नेपाल मगर संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा मगर समुदायका युवायुवती,वृद्धवृद्धाहरु जातिय पोषाकमा सझिएर कलासंस्कृति प्रदर्शन र नाचगान गर्दै बजार परिक्रमा गरेका हुन ।