ताकमकोटमा हिउँ परेपछि (हेर्नैपर्ने भिडियो)

विकल्प न्यूज/बेनी
पुस २ गते ।

धौलागिरि गाउँपालिका ७ स्थित एतिहाँसिक ताकमकोट दर्शनका लागि पुगेका आन्तरिक पर्यटकहरु । हिउँ परेपछि पर्यटकहरु उत्साहित भएका छन् । ताकककोटको पुननिर्माण गरेपछि चिटिक्क पारिएको छ । भिडियो ठाकुरप्रसाद आचार्य