ताकममा वृहत स्वास्थ्य शिविर सुरू (फाेटाे फिचर)

विकल्प न्युज/ ताकम

मंसिर २८ गते । लायन्स क्लब अफ बेनि पिस सिटिकाे  अायाेजनामा धौलागिरि गाउपालिकाकाे ७ ताकममा शनिबार देखि निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे हाे ।

शिविरमा गण्डकी मेडिकल कलेज पाेखराका चिकित्सकहरूले विरामिहरूकाे स्वास्थ्य परिक्षणा गर्नुभएकाे छ ।

शिविरमा ताकम,मुना,लुलाङ र मुदिबाट ठुलाे संख्यामा सर्वसाधारण हरू अाएका छन् ।

दुर्गमका सर्वसाधारण हरूलाई स्वास्थ्य सेवा प्रदान गर्न शिविरकाे अायाेजना गरिएकाे क्लबका अध्यक्ष नरेश श्रेष्ठ ले बताउनु भयाे । शिविरमा निशुल्क रूपमा अौषधि पनि वितरणा गरिएकाे छ ।

शिविरकाे स्थानिय धौलागिरी जन युवा क्लब र सफल अामा समुहले व्वस्थापन गरेका छन् ।