भोटको महोत्व

विकल्प न्यूज/बागलुङ
मंसिर १४ गते । आज भइरहेको उपनिर्वाचनमा बागलुङको उत्तरगङ्गा केन्द्रमा मतदानका लागि स्ट्रेचरमा राखेर मतदातालाई लगिँदै । निर्वाचनमा एकभोटको पनि कति महोत्व हुन्छ भन्ने यो दृश्यले देखाएको छ । तस्विर पत्रकार हरिनारायण गौतमको फेसबुकबाट