फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)

DSC08905 DSC08912 DSC08914 DSC08917 DSC08920 DSC08923
विकल्प न्यूज /बेनी
फागुन ४ गते ।
१२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थी र स्थानीयवासीहरुले विजय ¥याली निकालेका हुन । उनीहरुले विभिन्न झाँकी सहित नाचगान गरेर बजार परिक्रमा गरेका थिए । ठाकुरप्रसाद आचार्य